रिटर्नी माईग्रेण्ट नामक संस्था गठन
वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुको साझा पहलमा रिटर्नी माईग्रेण्ट नेपाल नामक संस्था गठन भएको छ ।…
वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुको साझा पहलमा रिटर्नी माईग्रेण्ट नेपाल नामक संस्था गठन भएको छ ।…
गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने भएको…
गैर-आवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ महिला सम्मेलन लक्जम्बर्गमा सुरु…
नेपालीहरुको सहयोगमा आफूलाई अहोरात्र खटाउने शुभ एल्मर लामाले स्वीट्जरल्याण्डमा ओपन एयर किनो देखाएर नेपालमा सहयोग…
वैदेशिक रोजगारबाट फर्किएका यूवाहरुको राष्ट्रिय भेलाले विभिन्न निर्णयहरु गर्दै ५१ सदस्यीय एक समन्वय समिति गठन…
श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई…
बार्सिलोना/ एनआरएनए प्रतिको सोच सकारात्मक र नकारात्मक दुवै किसिमको भेटिन्छ। बेलाबखत बिभिन्न टिका टिप्पणीहरु पनि…
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्वारा आयोजित विज्ञ सम्मेलन सम्पन्न भएको छ ।…
जर्मनीको फ्राँकफर्ट शहरमा किराँत राई समुदायको उभौली पर्व (साकेला) सम्पन्न भएको छ । आफ्ना मौलिक…
क्यालिफोर्निया प्रतिनिधि अमेरिकाको उत्तर क्यालिफोर्नियामा “रक्तदान जीवन दान” भन्ने नाराका साथ एक ब्रिहत रक्त दान कार्यक्रम हुन गईरहेको छ। यही मे २६ शनिवारका दिन सम्पन्न हुने सो कार्यक्रममा उल्लेख्य उपस्थिती रहने अपेक्षा गरिएको छ। लायन्स क्लब सान लियान्द्रोमनकामना, नेपाल विश्व सहयोग संघ एन ए जिसी तथा ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरले संयुक्त रुपमा सन्चालन गर्ने सो कार्यक्रमको सँयोजन लायन्स क्लब अफ सान लियन्ड्रो मनकामनाका चार्टर प्रेसिडेन्ट चन्द्र धितालले गरिरहेको कुराक्लबका अधक्ष गोपाल बस्नेतले बताएका छन। आयोजक संस्था नेपाल विश्व सहयोग संघ एन ए जि सि का संस्थापक अधक्ष मणी नेपाली पनेरुले रत्क्तदान अत्यन्त पुण्यको काम भएकोले संस्था यो कार्यक्रममा सहभागी भएको बताउँदै सम्पूर्ण दाजु भाईदिदी बहिनीलाई आमन्त्रण गर्दछु भन्नु भयो। अर्का आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरका उत्तर क्यालिफोर्निया सँयोजक थलवीर ओलीले यस कार्यक्रमहरुमा उल्लेख्य सँख्यामा युवाहरु सहभागी हुने बताउनु भएको छ। रक्तदान दिन इच्छुक व्यक्तिहरुले एक लिन्कमा गएर आफ्नो नाम रेजिस्टर गर्दा कार्यक्रम प्रभावकारी हुने अमेरिकन रेडक्रस उत्तर क्यालिफोर्नियाले जोड दिएको छ। सो कार्यक्रमको प्राविधिक पक्ष अमेरिकन रेडक्रसले नै गरिरहेको आयोजकहरुले बताए।