नेपाली समाचार
पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान सुझाव
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन…
देशभक्तको आठौं कृति ‘तमन्ना’ लोकार्पण, सप्तरङ्गी स्रष्टा सम्मान
पोखरा- विभिन्न विधामा कलम चलाउँदैआएका अलौकिक कवि देशभक्तसिंह कुँवरको पछिल्लो कृति सिजोसङ्ग्रह ‘तमन्ना’ लोकार्पण भएको…
वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने
काठमाण्डाै – वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने पक्का भएका छन् । आसन्न…
गण्डकीमा युरो मापदण्डका नयाँ गाडीबाट ट्रायल सुरु
पोखरा- गण्डकी प्रदेशमा ड्याटसन कम्पनीको युरो मापदण्डका नयाँ गाडीबाट ट्रायल दिने व्यवस्था बिहीबारदेखि सुरु भएको…
वायो साइन्स एण्ड वायो टेक्नोलोजीबारे छलफल गर्न पोखरामा शुरु
पोखरा – तेश्रो अन्र्तराष्ट्रिय वायो साइन्स एण्ड वायो टेक्नोलोजी सम्मेलन बुधबारदेखि पोखरामा शुरु भएको छ…
नेकपा बैठकमा प्रतिवेदनमाथि बिहीबारदेखि समूहगत छलफल हुने
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा…
संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ ः सभापति देउवा
काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले…
मादी ८ की सोफी साही बनिन मादी डान्स आइडलको बिजेता
पोखरा- प्रथम मादी डान्स आइडलको उपाधि मादी ८ की सोफी शाहीले जित्नुभएको छ । उपाधिसँगै…
चायल्ड आइकन पोखराको उपाधि इशानीलाई
राजाराम पौडेल, पोखरा – मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको चायल्ड आइकन पोखराको उपाधि…
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
काठमाडौँ – चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन…
बजेट अभावमा पोखरा जुलोजिकल पार्कको काम रोकिन्न : मन्त्री गुरुङ
पोखरा – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा…
सभामुखमा अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित
काठमाडौँ – प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा…
पोखरा महोत्सवमा कमला घिमिरे र प्रिन्स लम्सालको लाइभ दोहोरी हुने
पोखरा- पोखरा महोत्सवको अन्तिम दिन आइतबार पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे र…
प्रतिभा माविद्वारा भलिवलकी कप्तान अरुणा पुरस्कृत
पोखरा – पोखरा नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयले नेपाली राष्ट्रिय भलिवल टिमकी कप्तान अरुणा शाहीलाई…
दीपक मनाङे कास्की प्रहरीद्दारा पक्राउ
पोखरा- एन्फा कास्कीका अध्यक्ष मीलन गुरुङलाई हातपात र दूव्र्यवहार गरेका सांसद राजीव गुरुङ उर्फ (दीपक…
राष्ट्रियसभामा गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपाने विजयी
कास्की- राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती…
एनआरएनलाई काठमाडौं नेचुरोपेथी अस्पतालमा विशेष छुट
काठमाडौँ- काठमाडौँं नेचुरोपेथी अस्पताल बसन्धुराले गैरआवासीय नेपालीलाई विशेष छुट दिने सम्झौता भएको छ । गैरआवासीय…
सभामुखमा सापकोटाको एकल उम्मेदवारी दर्ता
काठमाडौँ – प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी…
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउने सबैको : मन्त्री गुरुङ
पोखरा- यहि फागुन ३ गते पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउने दायित्व आयोजकको…
सभामुखको निर्वाचन माघ १२ मा, मङ्गलबार उम्मेदवारी दर्ता
काठमाडौँ – प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ ।…